Below Menu
Below Menu

शेयर धितो कर्जाको सीमा २५ करोड पुर्याइयो 

शेयर धितो कर्जाको सीमा २५ करोड पुर्याइयो 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमा सहजतापूर्वक लचक नीति अपनाएका छन् । शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा पौडेलले शेयर लगानीकर्तालाई बम्पर उपहार दिएका छन् । 

नयाँ मौद्रिक नीतिमा शेयर धितो कर्जाको व्यक्ति सिमालाई बढाएर २५ करोड रुपैयाँ कायम गरिएको छ । हालसम्म त्यस्तो सिमा १५ करोड रुपैयाँ मात्रै थियो । त्यस्तै कर्जा निक्षेप अनुपातमा पनि पुनरावलोकन गरिने भएको छ । 

Advertisment

थप समाचार