Below Menu
Below Menu

नेप्सेमा थपियो नेपाल इन्स्योरेन्सको साढे २४ लाख कित्ता बोनस शेयर 

नेप्सेमा थपियो नेपाल इन्स्योरेन्सको साढे २४ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे २४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार इन्स्योरेन्सको २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबार आउने छ । 

Advertisment

थप समाचार