काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितगा्रहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment