Below Menu
Below Menu

स्वाभिमान लघुवित्तको बोनस शेयर सूचीकृत 

स्वाभिमान लघुवित्तको बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत गरेको छ । शुक्रबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार संस्थाको ७३ हजार ६९ दशमलव २९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार