Below Menu
Below Menu

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत गरेको छ । मंगलबार नेप्सेले कम्पनीको १३.५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार संस्थाको नौ लाख ३२ हजार ४२१ दशमलव १० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार