Below Menu
Below Menu

आज शेयर बजार बन्द

आज शेयर बजार बन्द

काठमाडौं : आज नेपाल स्टक एक्सचेज (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन् । 

शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो । अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ । 
 

Advertisment

थप समाचार