Below Menu
Below Menu

नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार इन्स्योरेन्सको २२ लाख ६ हजार ६६ दशमलव ५४ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार