Below Menu
Below Menu

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं : बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् । आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् । 

स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन् । आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।  
 

Advertisment

थप समाचार