Below Menu
Below Menu

केबिएल सेक्युरिटिजको २० प्रतिशत लाभांश घोषणा

केबिएल सेक्युरिटिजको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं : केबिएल सेक्युरिटिजले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले भदौ २० गते बिहान ११ बजे कुमारी बैंकको प्रमुख कार्यालय टंगाल काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लाभांश पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति चयन तथा मनोनयन गर्नेछ।

Advertisment

थप समाचार