काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङदी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment