Below Menu
Below Menu

युनाइडेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत 

युनाइडेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा युनाइडेड अजोड इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबा नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार इन्स्योरेन्सको २१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार