Below Menu
Below Menu

हिमालयन ‘८०–२०’ योजनाको प्रतिफल घोषणा 

हिमालयन ‘८०–२०’ योजनाको प्रतिफल घोषणा 

काठमाडौं : हिमालयन ‘८०–२०’ योजनाले प्रतिफल घोषणा गरेको छ । भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो । 

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले इकाईधनीहरुलाई १६.१६ प्रतिशतका दरले हुन आउने १६ करोड १६ लाख रुपैयाँ बराबरको करसहित प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। 


 

Advertisment