त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

काठमाडौं : हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

थप समाचार