Below Menu
Below Menu

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, राष्ट्रपतिबाट सपथ ग्रहण

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, राष्ट्रपतिबाट सपथ ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सपथग्रहण गराएका छन्।

निडर, निस्कलंक र हक्की स्वभावकी उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी छिन्।

राष्ट्रपति पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

सपथग्रहण समारोहमा सेनाका उच्च अधिकारी, जेनजीका प्रतिनिधि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत राजनीतिक दलका प्रतिनिधिहरु सहभागी छन्।

Advertisment