संसद विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको गम्भीर असहमति

संसद विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं : संसद विघटन गर्ने निर्णयमा नेकपा माओवादी केन्द्रले गम्भीर असहमति जनाएको छ ।

पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए।

वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।

थप समाचार