Below Menu
Below Menu

तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार