Below Menu
Below Menu

आज शेयर बजार बन्द 

आज शेयर बजार बन्द 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (असोज २० गते) बन्द रहने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै सोमबार शेयर कारोबार बन्द रहने जानकारी दिएको हो । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज शेयर कारोबार नखुलाउने जनाएको हो । अब दोस्रो बजारको कारोबार भोली अर्थात असोज २१ गतेदेखि हुनेछ।


 

Advertisment

थप समाचार