Below Menu
Below Menu

नेप्से परिसूचकमा सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

नेप्से परिसूचकमा सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) नेप्सेमा पहिलो सकारात्मक सर्किट ब्रेक लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

राष्ट्र बैंकले बुधबार मार्जिन प्रकृतिको कर्जाको सीमा खारेज गरेसँगै बजारमा उत्साह देखिएको हो। लगानीकर्ताहरुले लामो समयदेखि शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरिरहेका थिए ।

केन्द्रिय बैंकले एक सर्कुलर जारी गर्दै शेयर धितो कर्जाको सीमा खारेज गरेको हो । यससँगै लगानीकर्ताहरुले बैंकबाट अब जति रकम कर्जा लिन पाउनेछन् । 

Advertisment

थप समाचार