Below Menu
Below Menu

बाढीको क्षतिमा तीन अर्ब २६ करोडको बीमा दाबी ! 

बाढीको क्षतिमा तीन अर्ब २६ करोडको बीमा दाबी ! 

काठमाडौं : गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमा सवा तीन अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । 

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्ममा बाढीको क्षतिमा तीन अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको दाबी परेको हो । 
 
प्राधिकरणका अनुसार असोज ३० गतेसम्म विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीको ३ अर्ब २६ करोड ७६ लाख दाबी परेको हो ।
 
निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था

Advertisment

थप समाचार