Below Menu
Below Menu

बैतडी जीप दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते

बैतडी जीप दुर्घटनाः एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौं : बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

गएराति भएको दुर्घटनामा मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । 

अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।

Advertisment

थप समाचार