Below Menu
Below Menu

फेरी बढ्यो सुन चाँदीको मूल्य

फेरी बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो । 

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ । 
 

Advertisment

थप समाचार