Below Menu
Below Menu

सिंगटी हाइड्रो इनर्जीद्वारा लाभांश प्रस्ताव 

सिंगटी हाइड्रो इनर्जीद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेड लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने १४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा लाभांश वितरण गरिनेछ।

Advertisment

थप समाचार