Below Menu
Below Menu

दरम खोला हाइड्रो इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

दरम खोला हाइड्रो इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दरम खोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको एक करोड ३ लाख ५ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापकको ६३ लाख ५५ हजार गरी कुल एक करोड ३ लाख ५ हजार कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १४२.८१ रुपैयाँदेखि ४२८.४३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘डीएचईएल’ रहेको छ । 

Advertisment

थप समाचार