आइसिएफसि फाइनान्सद्वारा लाभांश प्रस्ताव

आइसिएफसि फाइनान्सद्वारा लाभांश प्रस्ताव

काठमाडौं : आइसिएफसि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ। 

 

 

 

 

थप समाचार