Below Menu
Below Menu

झापा इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

झापा इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झापा इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको कम्पनीको ३८ लाख एक हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको नौ लाख ५० हजार ४७५ कित्ता र संस्थापकको २८ लाख ५१ हजार ४२५ कित्ता गरी कुल ३८ लाख एक हजार ९०० कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० दशलमव १२ रुपैयाँदेखि ३०० दशलमव ३६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘झापा’ रहेको छ ।

कम्पनीको शेयर आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

Advertisment

थप समाचार