Below Menu
Below Menu

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.३६६५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार