Below Menu
Below Menu

एनपीएल : लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य

एनपीएल : लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको लक्ष्य दिएको छ । 

बुधबार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १४४ रन जोडेको हो । 
५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।

Advertisment

थप समाचार