Below Menu
Below Menu

नबिल बैंकले १२.५० प्रतिशत लाभांश दिने 

नबिल बैंकले १२.५० प्रतिशत लाभांश दिने 

काठमाडौं : नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार