Below Menu
Below Menu

सिटिजन लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने 

सिटिजन लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार