Below Menu

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा चार जना थपिने भएका छन् । शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम रहेको छ ।

Sponsored Advertisement

आज शपथ लिन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुग्ने छ ।

थप समाचार