Below Menu
Below Menu

इमर्जिङ्ग नेपालको लाभांश प्रस्ताव 

इमर्जिङ्ग नेपालको लाभांश प्रस्ताव 

काठमाडौं : इमर्जिङ्ग नेपाल लिमिटेड लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३१ लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको करसहित ५.२६३१ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।


 

Advertisment

थप समाचार