Below Menu
Below Menu

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने 

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने 

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार