Below Menu
Below Menu

शिवश्री हाइड्रोपावर र रिभर फल्स पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

शिवश्री हाइड्रोपावर र रिभर फल्स पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिवश्री हाइड्रोपावर र रिभर फल्स पावर हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेले यी दुई कम्पनीको दुई करोड १७ लाख ६४ हजार कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार रिभर फल्स पावर कम्पनीको शतप्रतिशत अर्थात ७० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

त्यस्तै शिवश्री हाइड्रोपावर शतप्रतिशत अर्थात एक करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार