Below Menu
Below Menu

हिमालयन डिष्ट्रिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत

हिमालयन डिष्ट्रिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिष्ट्रिलरीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको २० प्रतिशत बोनसपछिको ६१ लाख ४६ हजार ८०३ दशलमव ६२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार