Below Menu
Below Menu

बचत संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित

बचत संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित

 

काठमाडौं : बचत तथा ऋण सहकारी संघ लि. झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट उपेन्द्रप्रसाद ओलीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् । गिरीले ६३ र ओलीले ४८ मत पाएका थिए।

अन्य पद भने सर्वसम्मत भएको थियो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा यामकुमार चुडाल, महिला उपाध्यक्षमा शुसिला रिजाल, सचिवमा विनोद ढकाल निर्वाचित भएका छन्।

Advertisment

थप समाचार