Below Menu
Below Menu

सिम्रिक एयरले आईपीओ जारी गर्ने, फागुन २८ गते बोलायो साधारणसभा 

सिम्रिक एयरले आईपीओ जारी गर्ने, फागुन २८ गते बोलायो साधारणसभा 

काठमाडौं : सिम्रिक एयर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित फागुन २८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

उक्त सभा कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंमा मा साँझ ५ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखारीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गरुी निजको पारिश्रमिक निर्धारण गर्ने प्रसताव पारित गर्नेछ । 

यसका साथै सभाले कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने, सार्वजनिक निष्कासन (आइपीओ) गर्ने र शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।  

थप समाचार