Below Menu
Below Menu

संयुक्त उर्जाले साढे ४१ करोडको आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा दियो आवेदन 

संयुक्त उर्जाले साढे ४१ करोडको आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा दियो आवेदन 

काठमाडौं : संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने अनुमति माग्दै फागुन ५ गते बोर्डमा आवेदन दिएको हो।

बोर्डका अनुसार कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

Advertisment

थप समाचार