Below Menu

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा  

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा  

काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.३६८२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका दागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार