Below Menu
Below Menu

होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा दियो आवेदन 

होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा दियो आवेदन 

काठमाडौं : होटल पार्क ल्यान्ड लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने अनुमति माग्दै फागुन ५ गते बोर्डमा आवेदन दिएको हो।

बोर्डका अनुसार कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिटिजन्स क्यापिटल रहेको छ।

Advertisment

थप समाचार