Below Menu

दूध पोखरी चेपे हाइड्रोपावरले २० करोड बढीको आईपीओ जारी गर्न बोर्डमा दियो आवेदन 

दूध पोखरी चेपे हाइड्रोपावरले २० करोड बढीको आईपीओ जारी गर्न बोर्डमा दियो आवेदन 

काठमाडौं : दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो । 

सेबोनका अनुसार हाइड्रोपावरले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता शेयर जारी गर्न अनुमति मागेको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

थप समाचार