काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बरुण हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाइड्रोपावरको ४.७५ बोनसपछिको पाँच लाख ९ हजार २४ दशमलव २५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment