Below Menu
Below Menu

प्रतितोला ३५ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला ३५ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रुपैयाँले बढृेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार