Below Menu
Below Menu

हिमालय रि-इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजीनामा

हिमालय रि-इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजीनामा

काठमाडौं : हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका साविकका सञ्चालक अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका छन् । गोल्छाले फागुन २५ गते अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ । 

Advertisment

थप समाचार