Below Menu
Below Menu

वाग्ले अर्थमन्त्री, मन्त्रिपरिषदमा दोस्रो वरियता

वाग्ले अर्थमन्त्री, मन्त्रिपरिषदमा दोस्रो वरियता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदमा दोस्रो वरियता दिँदै अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो।

अर्थमन्त्री वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा रहनेछन्। उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

Advertisment