Below Menu
Below Menu

चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण

चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण

एजेन्सी : चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ । 

रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे (बेइजिङ समय) प्रक्षेपण गरेको र उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको हो ।

Advertisment

थप समाचार