डा. रमेश चौलागाईं
डा. रमेश चौलागाईं
सहकारी संघहरुको वित्तीय कारोबारको नियामकीय व्यवस्थापन
सहकारी संघहरुको वित्तीय कारोबारको नियामकीय व्यवस्थापन

विषय प्रवेश करीव तीन दशकदेखि विभिन्न तहमा दर्ता भएका सहकारी संघहरुले सञ्चालन गर्दै आएको वित्तीय कारोबारको पृष्ठभूमि, प्रकृति, आवश्यकता, औचित्य, निरन्तरता, स्वरुप परिवर्तत, आदिका बारेमा गम्भिर चर्चा हुन थालेको छ । यो वहस तार्किक निष्कर्षमा पुर्याउनु आजको सहकारी क्षेत्रको दायित्व बनेको छ । विभिन्न तह...

सहकारीको निजीकरण  !
सहकारीको निजीकरण !

प्रस्तावना देशले सन् १९९० को दशकदेखि अंगिकार गरेको आर्थिक उदारीकरणसंगै विश्व्यापी रूपमा फैलिँदै गएको नवउदारवादी अर्थव्यवस्थाको पृष्ठभुमिमा नेपालको सहकारी क्षेत्रमा मौलाएका केही जटिल परिस्थितिका कारणले अबको सहकारी कता जाला भन्ने सम्बन्धमा केही यक्षप्रश्न खडा भएका छन् । सहकारीको मूल मर्मका रूपमा रहेक...

सहकारीको नियमन र सुपरिवेक्षणका लागि दोश्रो तहको नियामक निकाय
सहकारीको नियमन र सुपरिवेक्षणका लागि दोश्रो तहको नियामक निकाय

प्राक्कथन २०४६ सालको राजनैतिक परिवर्तन पश्चात् सहकारी संस्थाको संख्या, सदस्यहरूको आवद्धता र वित्तीय कारोबारमा उल्लेख्य वृद्धि हुन थालेपछि विभिन्न प्रकारका चुनौती पनि समानान्तर रूपमा बढ्न थालेका हुन् । शुरूका अवस्थामा सहकारी सदस्यद्वारा स्थापित, सञ्चालित र नियन्त्रित सामाजिक व्यवसाय हो भन्ने मान्यता...

सहकारी क्षेत्र शुद्धिकरणका केही थोक उपाय
सहकारी क्षेत्र शुद्धिकरणका केही थोक उपाय

समग्र अवस्था १) आफ्नो बचत रकम फीर्ता लिन नसकी सहकारीबाट आक्रान्त भएका मुलुकभरका जनताको संख्या र यस क्षेत्रको समस्या समाधानका नाममा विभिन्न पक्षबाट भएका र हुनेगरेका विभिन्न मूर्त/अमूर्त सनातन गतिविधिको आयतन दिनानुदिन बढ्दो छ । भलै समाधानका ठोश स्वरूप र उपलब्धि देखा परेको भने देखिँदैन । अति नगण्य ब...

दीर्घकालीन योजनामा सहकारीको अवस्था र अबको बाटो
दीर्घकालीन योजनामा सहकारीको अवस्था र अबको बाटो

प्राक्कथन  सदस्यद्वारा स्थापित, सञ्चालित र नियन्त्रित सामाजिक व्यवसायका रूपमा २०१३ सालबाट शुरू भएको सहकारी अभ्यासले सात दशक पूरा गर्ने क्रममा रहेको छ । संयोगले नेपालमा २०१३ सालबाटै दीर्घकालीन विकास योजनाको अभ्यास पनि शुरू भएको थियो । हालसम्म यस्ता योजनाका १४ वटा श्रृंखला सम्पन्न भई १५औं योजना...