वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाढी व्यवस्थापनका लागि एडिबीले दियो २५ करोड अमेरिकी डलर 
बाढी व्यवस्थापनका लागि एडिबीले दियो २५ करोड अमेरिकी डलर 

मनिाला : एसियाली विकास बैङ्क (एडिबी) ले इन्डोनेसियाको बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको बुधबार जनाएको छ । वित्तीय परियोजनाले जाभा टापुको उत्तरी तटीय क्षेत्रमा बाढी जोखिमलाई कम गर्न र स्थानीय समुदायको सामाजिक आर्थिक विकासलाई सुदृढ बनाउन सहयोग गर्ने...

मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा
मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

गण्डकी : कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका छन् । उनले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका हुन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर...

नेप्सेमा झिनो अंकको सुधार, रिलायबल नेपाल लाइफको सर्वाधिक शेयर कारोबार
नेप्सेमा झिनो अंकको सुधार, रिलायबल नेपाल लाइफको सर्वाधिक शेयर कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०६ कम्पनीको...

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत
डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

डुम्रे : डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रको काम भइरहेको डुम्रे&...

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

काठमाडौं : राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र...

सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी
सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १२ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले आठ लाख ९४ हजार ५२४ बीमालेख बिक्री गरी १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।...

‘नहुने भो राजा र रानीको भेट’
‘नहुने भो राजा र रानीको भेट’

धनकुटा : “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव  छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ ।...

औषधि पसललाई मापदण्डभित्र आउन महानगरको निर्देशन
औषधि पसललाई मापदण्डभित्र आउन महानगरको निर्देशन

काठमाडौं : काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै  ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ । कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो ।  विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अनध...

नेतृत्व र ब्युरोक्रेसीबीच तादाम्यता नमिल्दा जनताले परिणाममुखी सेवा पाउन सकेनन्ः प्रधानमन्त्री 
नेतृत्व र ब्युरोक्रेसीबीच तादाम्यता नमिल्दा जनताले परिणाममुखी सेवा पाउन सकेनन्ः प्रधानमन्त्री 

पाटन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’...

‘शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’
‘शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

काठमाडौं : एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ । अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरि...

एनसेल प्रकरणले अन्य विदेशी लगानीलाई निरुत्साहित बनायोः डा. वाग्ले  
एनसेल प्रकरणले अन्य विदेशी लगानीलाई निरुत्साहित बनायोः डा. वाग्ले  

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेल प्रकरणले अन्य विदेशी लगानीलाई निरुत्साहित बनाएकाे बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बुधबारको बैठकमा उनले यस्ताे बताएका हुन् ।  अर्थ समितिको आजको बैठकमा सांसद डा  वाग्लेले एनसेलको...

कानुनको पालना गर्ने प्रतिबद्धतासहित आजियाटाले पठायो जवाफी पत्र 
कानुनको पालना गर्ने प्रतिबद्धतासहित आजियाटाले पठायो जवाफी पत्र 

काठमाडौं : एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाएको छ  । आजियाटाले एनसेल शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता सहित प्राधिकरणलाई जवाफी पत्र पठाएको हो । मंसिर १५ गते शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भ...

प्रहरीद्वारा राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद
प्रहरीद्वारा राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक : इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्या...

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा 
सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । बैंकको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आव...

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँः प्रधानमन्त्री
वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार...

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, व्यापारी पाण्डे पक्राउ
तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, व्यापारी पाण्डे पक्राउ

काठमाडौं : नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।  प्रहरीले न्युरोडस्थित...

ऋण उठाउन मौका छोप्दै सरकार, ६.९० प्रतिशत ब्याजदरमै उठायो ८९ अर्ब ३१ करोड 
ऋण उठाउन मौका छोप्दै सरकार, ६.९० प्रतिशत ब्याजदरमै उठायो ८९ अर्ब ३१ करोड 

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको मंसिर २० गतेसम्ममा ८९ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.९० प्रतिशतको ब्याजदरमा नै कूल ८९ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो । सरकारले यस अवधिमा १२ पटक गरी ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋ...

बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्र बैंक  
बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ७ दिनको ला...

एनसेल शेयर खरिद बिक्रीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन 
एनसेल शेयर खरिद बिक्रीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन 

काठमाडौं : सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले...

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध
औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

काठमाडौं : नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको...

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारणसभा 
लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारणसभा 

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसधा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  कम्पनीको साधारणसभा पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान,...

मुक्तिनाथ कृषि कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त 
मुक्तिनाथ कृषि कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त 

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  जस अनुसार कम्पनीको शेयर कारोबार सम...

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार 
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँ तेजावी सुनको मूल्य ए...

मित्र मिलन सहकारीका सदस्यलाई जाहेरी दिन प्रहरीको आह्वान
मित्र मिलन सहकारीका सदस्यलाई जाहेरी दिन प्रहरीको आह्वान

कास्की : पोखरा-९, नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारीका पिडित सदस्यहरुलाई उजुरी दिन प्रहरीले आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गर्दै उजुरी दिन पिडितलाई आव्हान गरेको हो । प्रहरीले यही मंसिर २७ गतेसम्म आवश्यक कागजातसहित जाहेरी दिन अनुरोध गरेको छ । बचतकर्...