वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट, एक लाख १४ हजारले पाए शेयर 
नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट, एक लाख १४ हजारले पाए शेयर 

काठमाडौं : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीले मंसिर १० गते देखि सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट भएको हो ।  कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएका थिए । जसमा...

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला
शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

कास्की : देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार  र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्य...

‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’
‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’

काठमाडौं :  अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् ।  नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा। महतले भने,  ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका ६ प्रश्न
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका ६ प्रश्न

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिय...

नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं : यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक...

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा
पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

काठमाडौं : विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पला...

मुक्तिनाथ कृषिको आईपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?
मुक्तिनाथ कृषिको आईपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेपछि धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा १३ लाख ४० हजार १ सय ९९ आवेदन परेको थियो । कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११...

एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैन: अर्थमन्त्री महत
एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैन: अर्थमन्त्री महत

चितवन : अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी गराएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनलेअर्थतन्त्रले लय समाउन थालेको बताए । ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हु...

खराब अर्थतन्त्र: सुधारका सुत्र [पूर्वअर्थमन्त्रीको विचार]
खराब अर्थतन्त्र: सुधारका सुत्र [पूर्वअर्थमन्त्रीको विचार]

- विष्णु पौडेल आहिले आर्थिक परिसूचकले राम्रो सङ्केत गरिरहेका छैनन् । तर, यसलाई स्वीकार गर्नुपर्ने पहिलो आवश्यकता हो । जे भइरहेको छ, त्यसलाई स्वीकार गर्नुपर्छ । मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा छ । दुई लगातार आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धि ऋणात्मक बनेको छ । यस्तो अवस्थालाई आर्थिक म...

एनसेलको शेयर खरिद–बिक्रीमा प्रधानमन्त्रीको चासाे, वैधता निर्क्योल गर्न निर्देशन
एनसेलको शेयर खरिद–बिक्रीमा प्रधानमन्त्रीको चासाे, वैधता निर्क्योल गर्न निर्देशन

काठमाडौं : एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए/नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्राव...

माथिल्लो मुगुम र रारा क्षेत्रमा हिमपात
माथिल्लो मुगुम र रारा क्षेत्रमा हिमपात

मुगु : हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको ड...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक
मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङ : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार...

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान
जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधि मण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेड वापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षत...

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छः अध्यक्ष ओली
पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छः अध्यक्ष ओली

कर्णाली : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुगेका अध्यक्ष ओल...

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

काठमाडौं : चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ ।  ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि दर्ता गरी पाँच वर्षका लागि रु...

कर्जा विस्तारको लक्ष्य हासिल गर्न थप लचिलो नीति आउनुपर्छः सिबिफिन 
कर्जा विस्तारको लक्ष्य हासिल गर्न थप लचिलो नीति आउनुपर्छः सिबिफिन 

काठमाडौं : बैंक तथा वित्तीय परिसंघ (सिबिफनले) कर्जा विस्तारको लक्ष्य हासिल गर्न थप लचिलो मौद्रिक नीति आउनुपर्ने माग राखेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा १७ बुँदे सुझाव पेश गर्दै सिबिफिनले यस्तो जनाएको हो ।  बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको अव...

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु
भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

नयाँ दिल्ली : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नज...

शीतगृहमा राखिएका एक करोडभन्दा बढीको फूल नष्ट
शीतगृहमा राखिएका एक करोडभन्दा बढीको फूल नष्ट

धरान : धरानमा किसानका एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् । धरान उपमहानगरपालिका–२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु, धनकुटाको राजारानी, सिधुवा र तेह्रथुमका विभिन्न ठाउँका स्...

सुख्खा बन्दरगाह भन्सारबाट ११ कार्टुन सुकमेल चोरी
सुख्खा बन्दरगाह भन्सारबाट ११ कार्टुन सुकमेल चोरी

वीरगञ्ज : पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ । काठमाडौँस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो । गत अक्टोबर...

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 
झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०९ कम्पनीको...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौं : पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स–ओडिए) को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन (डेभलपमेन्ट...

मित्र मिलन सहकारी प्रकरण: ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
मित्र मिलन सहकारी प्रकरण: ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

कास्की : पोखरा-९, नयाँ बजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सदस्यको बचत हिनामिना आरोपमा ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  पुर्जी जारी हुनेमा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, वडाध्यक्ष, वकिलद...

तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण
तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ ।  नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगि...

उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत 
उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत 

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको एक लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर सूचीकृत गरेको हो ।  कम्पनीले गत काीत्तक २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको एफपीओ सूचीकृत गरेको नेप्सेल...