वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बन्दीपुरको ‘क्विन टावर’ माघ १ गतेदेखि सञ्चालनमा, साढे दुई करोडको आईपीओ जारी गर्ने 
बन्दीपुरको ‘क्विन टावर’ माघ १ गतेदेखि सञ्चालनमा, साढे दुई करोडको आईपीओ जारी गर्ने 

तनहुँ : बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा स...

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छः राष्ट्रपति
अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छः राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । इफाप्का .एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था) को ४६औँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलु...

बुक बिल्डिङ मार्फत सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा 
बुक बिल्डिङ मार्फत सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रिया मार्फत योग्य संस्थापक लगानीकर्ताहरुका लागि शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम रहेको जारी पूँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरक...

भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापनमा तीव्रता दिन राष्ट्रपतिको आग्रह 
भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापनमा तीव्रता दिन राष्ट्रपतिको आग्रह 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहक...

सुनको मूल्य प्रतितोला तीन सयले बढ्दा चाँदी स्थिर
सुनको मूल्य प्रतितोला तीन सयले बढ्दा चाँदी स्थिर

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल...

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखा : दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा  क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।  ज...

धौलागिरी लघुवित्तकाे सेयर कारोबार फुकुवा
धौलागिरी लघुवित्तकाे सेयर कारोबार फुकुवा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी समयमा नै नगराएको भन्दै कारोबार रोक्का गरी ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। सो अनुसार लघुवित्तले सर्भर मेलम...

ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थिर ब्याज दरमा अटो लोन दिने
ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थिर ब्याज दरमा अटो लोन दिने

काठमाडौं : ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थित ब्याजदरमा इन्धन गाडीमा ऋण दिने योजना सार्वजनिक गरेको छ। बैंकले सात बर्ष अवधिका लागि ऋण दिने जनाएको छ । सात वर्षसम्म ब्याज नबढ्ने पनि बैंकले जनाएको छ। ऋणका लागि इच्छुकले बैंकका शाखा कार्यालय र वेवसाइटबाट पनि अनलाइन आवेदन दिन सकिने बैंकले ज...

अर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय
अर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय

काठमाडौं : सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ ।  मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने  कामबारे सरोकारवालासँग मंगलबार छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँव...

सहकारीको नियमन गर्न छ महिनाभित्रै छुट्टै विशिष्टीकृत संस्था स्थापना गर्ने सरकारको निर्णय
सहकारीको नियमन गर्न छ महिनाभित्रै छुट्टै विशिष्टीकृत संस्था स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले सहकारीको नियमन गर्न छ महिनाभित्रै छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्ने निर्णय गरेकाे छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग मंगलबार छलफलपछि सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्न आवश्यक प्रक्रिय...

अर्थतन्त्रको संरचना रुपान्तरण गर्नैपर्ने ठहर, आर्थिक विकासको आधार सरकार र निजी क्षेत्र
अर्थतन्त्रको संरचना रुपान्तरण गर्नैपर्ने ठहर, आर्थिक विकासको आधार सरकार र निजी क्षेत्र

काठमाडौं : ‘नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशा’ शीर्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित छलफलले आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रको परिपूरकतालाई राष्ट्रिय पुँजीको रुपमा विकास गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ । विश्वव्यापीकरण तथा...

ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैन: अर्थमन्त्री डा. महत
ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैन: अर्थमन्त्री डा. महत

काठमाडौं : ऋण लिएर तिर्दिन भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन्।अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा. महतले भने, ‘समग्रमा दीर्घकालीन सोचका साथ जलविद्युत, कृषि, पर्यटन, आईटी, साना उद्योग व्यवसा...

बेपत्ता भएको ६ महिनापछि सम्पर्कमा आए इमेज सहकारीका देवकुमार, सार्वजनिक गरे सम्पत्ती
बेपत्ता भएको ६ महिनापछि सम्पर्कमा आए इमेज सहकारीका देवकुमार, सार्वजनिक गरे सम्पत्ती

काठमाडौं : बेपत्ता भएको ६ महिनापछि इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । नेपालीले फेसबुकबाट आफ्नो घर, जग्गा समेत सार्वजनिक गरेका छन् । उनले भिडियोमार्फत शेयर सदस्य, बचतकर्ता, पत्रकार र नागरिक समाजलाई विज्ञप्तीमार्फत अपिल गर्दै बचत फिर्ताको वातावरण गराई दिन...

दश अर्बको निक्षेप संकलन गर्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान 
दश अर्बको निक्षेप संकलन गर्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैंयाँ बराबरको निक्षेप संकलन गर्न बोलपत्र आह्वान गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यस्तो जनाएको हो । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल मंसिर ०६ गते हुनेछ । बैंकले विभिन्न विशेषता एवं शर्तहरु क...

व्यापारीलाई धम्क्याएर पाँच लाख फिरौती माग्ने दुईजना पक्राउ
व्यापारीलाई धम्क्याएर पाँच लाख फिरौती माग्ने दुईजना पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर रु पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । व्यापारीसित फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दैआएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपा...

मन्दीले धराशयी बन्दै झापाका इँटा उद्योगः १६ वटा बन्द, ७० प्रतिशत उत्पादन कटौती
मन्दीले धराशयी बन्दै झापाका इँटा उद्योगः १६ वटा बन्द, ७० प्रतिशत उत्पादन कटौती

झापा : आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशयी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय सङ्कट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा इँटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भए...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलामै विमानको आकृति
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलामै विमानको आकृति

भैरहवा : भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् । नियमित विमान सञ्चालनका लागि यहाँका व्यवसायीले पटक–पटक विमानस्थल अगाडि नै वि...

ऋण उठाउन पुनः तालिका संशोधन, बाह्य ऋणको परिचालन घट्दा आन्तरिकको भार थपिदै 
ऋण उठाउन पुनः तालिका संशोधन, बाह्य ऋणको परिचालन घट्दा आन्तरिकको भार थपिदै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले उठाउने आन्तरिक ऋणको कार्यतालिका संशोधन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै ऋण निष्कासनको कार्यतालिका संशोधन गरेको जनाएको हो । संशोधित नयाँ व्यवस्थामा अनुसार राष्ट्र बैंकले दोस्रो त्रैमासमा...

टिकेन शेयर बजारको उत्साह, परिसूचकसँगै कारोबार पनि घट्यो 
टिकेन शेयर बजारको उत्साह, परिसूचकसँगै कारोबार पनि घट्यो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १.३९ अंकले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१कम्पनी...

जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ : प्रधानमन्त्री
जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताएका छन् । राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त...

विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै
विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौं : नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको यु...

उपल्लो मुुस्ताङमा बढे पर्यटक, एघार महिनामा भित्रिए एक हजार बढी 
उपल्लो मुुस्ताङमा बढे पर्यटक, एघार महिनामा भित्रिए एक हजार बढी 

म्याग्दी : अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । उपल्लो मुुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा तीन हजार जनाभन्दा बढी पर्यटक भित्रिएका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुुख...

माछापुच्छ्रे बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 
माछापुच्छ्रे बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ताबढी बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले माछापुच्छ्रे बैंकको १३.३ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार बैंकको एक करोड ३६ लाख ४२ हजार १७ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो ब...

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न करिब डेढ अर्ब निकासा 
भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न करिब डेढ अर्ब निकासा 

काठमाडौं : सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी...