वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सांसद विकास कोषको रकम भूकम्पपछिको पुन:निर्माणमा खर्च गर्ने सरकारको निर्णय
सांसद विकास कोषको रकम भूकम्पपछिको पुन:निर्माणमा खर्च गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले जाजरकोट भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभ...

नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय, सम्भवतः आजैदेखि बन्द
नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय, सम्भवतः आजैदेखि बन्द

काठमाडौं : सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...

आज गाई तिहार, गाईको पूजा गरी मनाइँदै
आज गाई तिहार, गाईको पूजा गरी मनाइँदै

काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले...

हाथवे इन्भेष्टमेन्टको नाफामा छलाङ
हाथवे इन्भेष्टमेन्टको नाफामा छलाङ

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १५ सय ५८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ९ लाख ५४ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  कम्पनीको सञ्चालन आम्दानी...

सुदुरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव 
सुदुरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव 

काठमाडौं : राष्ट्रिय योजना आयोगले सुदुरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव लिएको छ । १६ योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो । आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदुरपश्चिम...

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग
गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

काठमाडौं : गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गर्ने भएको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गर्ने भएको हो ।...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाको तुलनामा मंंसिरमा विभिन्न खातामा प्रदान गर्दै आएको ब्याजदर घटाएको हो । उक्त ब्याजदर मंसिर १ गतेदेखि लागू हुने छ । मैसिर महिनाका लागि बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५०५ प...

कृषि विकास बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
कृषि विकास बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं : कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंसिर १ गतेदेखि लागू हुने गरी बैंकले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार मंसिर महिनाका लागि साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर...

तिहारको अवसरमा ‘लक्ष्मी सनराइज उत्सव’, भिडियो बनाएर ५० हजार जित्ने मौका
तिहारको अवसरमा ‘लक्ष्मी सनराइज उत्सव’, भिडियो बनाएर ५० हजार जित्ने मौका

काठमाडौं : नेपालीहरुको महान् चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज...

बंगलादेशको व्यापार घाटा नियन्त्रणमाः आयात २३.७७ प्रतिशतले घट्दा निर्यात बढ्यो  
बंगलादेशको व्यापार घाटा नियन्त्रणमाः आयात २३.७७ प्रतिशतले घट्दा निर्यात बढ्यो  

ढाका : चालु आर्थिक वर्ष २०२३/२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ । बङ्गलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ...

प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार 
प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार सात सय रुपैया...

सेती नदीमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गरिने, लागत एक अर्ब सात करोड 
सेती नदीमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गरिने, लागत एक अर्ब सात करोड 

कास्की : पर्यटकीय सहर पोखराको बजार क्षेत्र प्रवेशको मुख्यद्वार पृथ्वीचोकस्थित सेती नदीमाथि रु एक अर्ब सात करोड २४ लाखको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गर्न लागिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण गर्न लागिएको हो । पोखरा–मुग्लिन राज...

जाजरकोट भूकम्पः करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति
जाजरकोट भूकम्पः करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति

काठमाडौं : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव...

हिमालयन लाइफ इन्स्योरेन्सले कमायो २४ करोडबढी नाफा 
हिमालयन लाइफ इन्स्योरेन्सले कमायो २४ करोडबढी नाफा 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले यस अवधिमा २४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.३८ प्रतिशतले बढी हो । जबकी गत वर्...

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची
बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

ढोरपाटन : बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन...

सिटि होटल्सले घटायो नोक्सानी, प्रतिशेयर आम्दानी कति ? 
सिटि होटल्सले घटायो नोक्सानी, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : सिटि होटल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले यस अवधिमा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले आठ करोड ९२ लाख रुपैयाँ नोक्साजनी व्यहोरेको कम्...

नाफासँगै घट्यो सोल्टी होटल्सको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो सोल्टी होटल्सको प्रतिशेयर आम्दानी 

काठमाडौं : सोल्टी होटल्स लिटिडेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ८.६२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ११ करोड...

आज धनधान्यकी देवी लक्ष्मीपूजा
आज धनधान्यकी देवी लक्ष्मीपूजा

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताक...

‘फास्ट ट्र्याक’को सुरुङ  र पुल निर्माणमा उत्साहजनक प्रगति, निर्धारित समयभित्रै सम्पन्न गरिने
‘फास्ट ट्र्याक’को सुरुङ र पुल निर्माणमा उत्साहजनक प्रगति, निर्धारित समयभित्रै सम्पन्न गरिने

काठमाडौं : अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १...

खुम्चियो नेपाल टेलिकमको आम्दानी
खुम्चियो नेपाल टेलिकमको आम्दानी

काठमाडौं : नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।  उक्त रकम...

सरकारको नयाँ निर्देशनले सहकारी सञ्चालकको निदहराम
सरकारको नयाँ निर्देशनले सहकारी सञ्चालकको निदहराम

काठमाडौं : सहकारी विभागले शुक्रबार जारी गरेको नयाँ निर्देशनले सहकारीका सञ्चालक तथा व्यवस्थापकको निदहराम हुन पुगेको छ। सहकारी सञ्चालक गरेर अकुत सम्पती कमाएका ति सञ्चालकहरुको निदहराम हुन पुगेको हो । सहकारी विभागले शुक्रबार जारी गरेको चार बुँदे निर्देशनको तेस्रो बुँदामा सञ्चालक समिति तथा लेखा स...

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं : नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अर्थ समितिले निर्देशन दिएको छ । शुक्रबार बेलुका बसेको समिती बैठकले बोर्डलाई निर्देशन दिएसँगै अब तिहार लगत्तै लाइसेन्स प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ। सर्बोच्च अदालतको संबैधानिक इजलासले यसअघि नै लाइ...

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति
बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति

काठमाडौं : नेपाल सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा)मा शून्य प्रगति देखिएको...

ग्लोबल आइएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस (पीओएस) मेसिनमा एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० रुपैयाँ अथवा...